काठमाडौं – सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग क्रिकेटको फाइनल पुगेको छ । टीयु क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा जनकपुरलाई ८ विकेटले हराउँदै सुदूरपश्चिम फाइलन प्रवेश गरेको हो।
जनकपुरले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिमले २ विकेट गुमाएर ९ बल अगावै भेट्टायो । सुदूरका लागि ओपनर विनोद भण्डारीले अर्धशतकीय पारी खेले । ५५ बलको सामना गरेका विनोदले समान ३ छक्का र चौका हिर्काउँदै अविजित ५८ रन जोडे ।
कप्तान दीपेन्द्रसिह ऐरीले नटआउट रहँदै २० रन जोडे । त्यसअघि ब्राण्डन म्याकमुलनले २५ तथा सैयद जैवले ३२ रन जोडेका थिए । आज पराजित भएको जनकपुरले भोलि कर्णाली याक्ससँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
२५ चैत २०८२, बुधवार
अन्तर्राष्ट्रिय
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
२४ चैत २०८२, मङ्गलवार
समाचार
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
२२ चैत २०८२, आइतवार
समाचार
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी
१८ चैत २०८२, बुधवार


COMMENT
.