गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक गोपाल चित्रकार गोरखापत्र संस्थान, आर्ट तथा फोटोग्राफी शाखाद्वारा शनिबार आयोजना गरिएको राष्ट्रिय फोटो पत्रकारिता दिवस, २०८२ ‘नेपालमा फोटो पत्रकारिता र पत्रकारको सुरक्षा’ विषयक कार्यशाला गोष्ठीको मोबाइलबाट फोटो खिचेर उद्घाटन गरिदै । तस्बिरः विमलबहादुर विष्टरासस


COMMENT
.