काठमाडौं– काठमाडौंको ढुंगेअड्डामा गुडिरहेको बसमा आगलागी भएको छ। चन्द्रागिरी नगरपालिका – १५ स्थित पिपलबोट सडकमा कलंकीबाट थानकोट जाँदै गरेको पाँचपोखरी यातायातको ९७८६ नम्बरको बसमा आगलागी भएको हो।
बस पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले बताएका छन् । घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
चन्द्रगिरी नगरपालिकाको दमकल, पानी ट्यांकर, प्रहरी र स्थानीयको सहयोगबाट बसमा लागेको आगो नियन्त्रणमा लिएको छ ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
२५ चैत २०८२, बुधवार
अन्तर्राष्ट्रिय
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
२४ चैत २०८२, मङ्गलवार


COMMENT
.