काठमाडौँ -चर्चित टिकटकर मिस पबीले आफूको विवाह भइसकेको बताएकी छन् । उनले १५ वर्षको उम्मेरमा विवाह भएको डिभोर्स पनि भइसकेको बताएकी हुन् । एक अन्तरवार्तामा पविले आफूले उक्त कुरालाई बाहिर ल्याउन नचाहेपनि केही मिडियाले लेखेको बताएकी छन् ।
आज सम्म मिस पविले विवाह भएको सार्वजनिक रुपमा बताएकी थिइनन् । उनले विवाहको अर्थ थाहा नहुँदा नै विवाह गरेको बताईन् । मिस पवि पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल छिन् । सुदुर पश्चिमका लोकल भाषामा टिकटक बनाएर भाइरल भएकी पवि अहिले कमेडी दरबार नामक सोमा आवद्ध छिन् । सुदूर पश्चिमको विकट गाउँ देखि अभिनेत्री र कमेडियनसम्म उनले पाएको सफलता र चर्चा लोभलाग्दो छ । उनले विभिन्न म्यूजिक भिडियो र चलचित्रमा समेत अभिनय गरेकी छन् ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
२५ चैत २०८२, बुधवार
अन्तर्राष्ट्रिय
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
२४ चैत २०८२, मङ्गलवार


COMMENT
.