काठमाडौं – जम्मुकश्मीरको उधमपुरमा भारतीय सुरक्षाबल र चरमपन्थीबीच मुठभेट हुँदा एकजना सैनिक जवान मारिएका छन् ।
भारतीय सेनाको व्हाइट नाइट कोरले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै यसबारे जानकारी दिएको छ ।‘हाम्रा एक बहादुरलाई मुठभेटमा गम्भीर चोट लागेको थियो। चिकित्सकको अथक प्रयासका बावजुद उनको निधन भएको छ’, भारतीय सेनाले भनेको छ । अहिले पनि त्यस क्षेत्रमा भिडन्त जारी रहेको छ ।जम्मूकश्मीर पहलगाममा मंगलबार चरमपन्थी हमला हुँदा एकजना नेपालीसहित २६ जनाले ज्यान गुमाएका थिए । त्यतिकै संख्यामा पर्यटकहरू घाइतेसमेत भएका थिए ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
२५ चैत २०८२, बुधवार
अन्तर्राष्ट्रिय
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
२४ चैत २०८२, मङ्गलवार


COMMENT
.