इलाम । इलामको माईजोगमाई गाउँपालिका–२ तुम्लिङबाट देखिएको कञ्चनजङ्गा हिमाल । आठ हजार पाँच सय ८६ मिटर उचाइमा रहेको विश्वकै तेस्रो अग्लो हिमाल हेर्न तुम्लिङ पुग्ने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । कोशी प्रदेश सरकारले फिक्कल–नयाँबजार सडक कालोपत्र गरेपछि पर्यटकलाई तुम्लिङ पुग्न सहज भएको हो । तस्बिरः मनोज अधिकारी/रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
२५ चैत २०८२, बुधवार
अन्तर्राष्ट्रिय
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
२४ चैत २०८२, मङ्गलवार
समाचार
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
२२ चैत २०८२, आइतवार
समाचार
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी
१८ चैत २०८२, बुधवार


COMMENT
.