काठमाडौँ – पूर्व राजा ज्ञानेन्द्र शाहले अब हुने आन्दोलनमा प्रहरीलाई फूल दिन राजावादीहरुलाई आग्रह गरेका छन् ।
उनले राप्रपाका नेताहरुसँग भेटवार्ता गर्दै प्रहरीलाई ढुंगाले नहानी फूल दिएर शान्तिपूर्ण आन्दोलन गर्न आग्रह गरेका हुन् । साथै गत चैत १५ गते तीनकुनेमा भएको हिसांत्मक प्रदर्शनको बारे पनि उनले चासो राखेका छन् । नेताहरुसँगको पूर्व राजा शाहले आफूले जजमान गुरुङ र दूर्गा प्रसाईंलाई आन्दोलनका कमान्डर नबनाएको बताएका थिए । उनले राजावादी आन्दोलनको नेतृत्व राप्रपाले गर्नुपर्ने बताएको भेतवार्तामा सहभागी एक नेताले जानकारी दिए ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
२५ चैत २०८२, बुधवार
अन्तर्राष्ट्रिय
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
२४ चैत २०८२, मङ्गलवार


COMMENT
.