ताप्लेजुङ – नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगश भट्टराई ट्वाइलेटमा थुनिएका छन् । उनी गृहजिल्ला ताप्लेजुङमा नै ट्वाइलेट भित्र थुनिएका हुन् ।
उनी शुक्रबार हेलिकप्टर चढेर गृह जिल्ला ताप्लेजुङ पुगेका थिए । त्यहाँ उनीपुग्दो प्रधानमन्त्री केपी शर्मा ओली र योगश भ्ट्टराईको विरुद्धमा नाराबाजी भइरहेको थियो । योगेशलाई नाराबाजीसँगै घेराबन्दी गरिएपछि सुरक्षाका लागि शौचालयमै चुक्कुल लगाएर थुनिएको स्थानीयहरुले बताएका छन् । फक्ताङलुङ गाउँपालिका ६ लेलेपमा कञ्चनजंघा हिरक महोत्सव भइरहेको छ । जसको उद्घाटन गर्न योगश गृह जिल्ला ताप्लेजुङ आएका थिए । सो क्रममा नो केवलकार समूहले उनलाई नाराबाजीसहित घेरेका हुन् ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
२५ चैत २०८२, बुधवार
अन्तर्राष्ट्रिय
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
२४ चैत २०८२, मङ्गलवार


COMMENT
.