काठमाडौं, चैत ३० – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आफ्नो सङ्गठनका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न आग्रह गरेको छ । शुक्रबार महाअभियानका सङ्गठन विभागका सचिव प्रेमदिप लिम्बुले एक विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् ।
उनले संयुक्त जनआन्दोलन परिचालन समितिका जनकमाण्डर समेत रहेका अध्यक्ष प्रसाईंले देश र जनताको हितका लागि मानवअधिकार कर्मी, नागरिक समाज र कानुनविदहरुको सल्लाहअनुसार स्वइच्छाले गिरफ्तारी दिएको समेत बताएका छन् । उनले प्रहरी प्रशासनले ज्यादती गरेको जनाउँदै गृहमन्त्री रमेश लेखकको राजीनामा समेत मागेका छन् । साथै अध्यक्ष प्रसाईंको जीवन रक्षाको माग समेत गरेका छन् ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
२५ चैत २०८२, बुधवार
अन्तर्राष्ट्रिय
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
२४ चैत २०८२, मङ्गलवार


COMMENT
.